अरुणग्रह

Uranus as seen by Voyager 2
अरुण सौर्यमण्डलको सूर्यबाट सातौं ग्रह हो। ग्याँस पिण्ड हो । यो सौर्यपरिवारमा तेश्रो ठूलो ग्रह हो । यसको २७वटा उपग्रहहरू छन् । जसमध्ये Miranda, Ariel, Umbriel, Titania र Oberon मुख्य पॉच उपग्रहहरू हुन् । यो ग्रह आफ्नो अक्षमा धेरै ढल्केको हुनाले ध्रुवीय दृष्टीकोणले तेर्सो परेको छ ।

Comments

Popular posts from this blog

NASA Readies New Type of Earth-Observing Satellite for Launch

Cosmic crashes forge gold