बृहस्पतिग्रह

Jupiter by Cassini-Huygens.jpg

बृहस्पतिग्रह सौर्यमण्डको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन् । सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पतिग्रहको पिण्ड झन बढी हुन्थ्यो ।
सन् २००३मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा चन्द्रमा पत्ता लगाइसकेको थिए । त्यीमाध्य सबभन्दा ठूलो ४वटा चन्द्र वैज्ञानिक गालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन् । तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन् ।
बृहस्पतिग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ । अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो । त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ ।
बृहस्पतिको पतलो चक्क छ ।

Comments

Popular posts from this blog

NASA Readies New Type of Earth-Observing Satellite for Launch

Cosmic crashes forge gold