वरुणग्रह

Neptune from Voyager 2

वरुणग्रह सौर्यमण्डलको सूर्यबाट आठौं ग्रह हो । यो ग्रह पनि एक ग्यास् पिण्ड हो जसको वरिपरि चारवटा मुस्किलले देखिने खालका घेराहरू छन । Urbain Le Verrier र John Couch Adamsलाई वरुण ग्रहको आविश्कारकको रूपमा चिनिन्छ । यो ग्रहलाई पृथ्वीबाट बाइनाकुलर र दूरदर्शकयन्त्रको मद्दतले सजिलै हेर्न सकिन्छ । भोयजर २ नामक अन्तरिक्षयानले १९८९ मा पत्तालगाएअनुसार यसमा "The Dark Spot" नाम गरेको आँधी रहेको छ । यद्यपी १९९४मा उक्त आँधी देखिएको थिएन । बरुण ग्रहका १३ वटा उपग्रहहरू छन । ती मध्ये सबैभन्दा ठूलो उपग्रह Triton हो ,जुन् उपग्रह वरुणग्रहको एकमात्र गोलो उपग्रह हो । Trition पृथ्वीको चन्द्रमा भन्दा केही सानो छ । अंग्रेजीमा यसलाई नेप्च्युन भनिन्छ, नेप्च्युन, प्राचीन रोमन धर्मको प्रमुख देवताहरु मध्ये एउटा थिए । उनी समुद्रको देवता थिए । उनकै समतुल्य प्राचीन यूनानी धर्मको देवता थिए पोसाइडन । उनकै नामबाट सौर्य परिवारको आठौँ ग्रहको नाम नेप्च्युन राखिएको हो ।

Comments

Popular posts from this blog

NASA Readies New Type of Earth-Observing Satellite for Launch

Cosmic crashes forge gold