कराइना तारामण्डल


कराइना तारामण्डल
कराइना खगोलीय गोलाको दक्षिणी भागमा देखिने एक तारामण्डल हो। यो कहिले आरगो नौका तारामण्डलमा शामिल हुन्थ्यो तर अब त्यो तारामण्डल तीन हिस्सामा बाँड़िएकोछ। रातका आसमानको अर्को सबभन्दा चम्किलो तारा, अगस्ति, यसमा शामिल छ।

अन्य भाषामा

अंग्रेज़ीमा गराइना तारामण्डललाई "करैना कॉन्स्टॅलेशन" (Carina constellation) लेखिन्छ। गराइना लेटिन भाषाको शव्द हो। फ़ारसीमा यसलाई "शाहतख़्ता" (شاه‌تخته) र अरबीमा यसलाई "अल-क़ायदा" भनिन्छ - यी दुइटैको अर्थ "आधार" नैं हुन्छ।

कराइनामा खगोलीय वस्तुहरु

रात्रीका आकाशमा क्षीरमार्ग (हाम्रो आकाशगंगा)को फैलाव यस तारामण्डलबाट गुज्रन्छ यस लागि यसमा धेरै खुल्ला तारागुच्छ हेर्न सकिन्छ। हर साल आकाशमा गराइनाका क्षेत्रमा एटा कैरिनिड्स नामको उल्कापिंडहरुका बौछारहरु देख्न सकिन्छ जो सबभन्दा अधिक जनवरी २१ को छेउछाउमा देखिन्छ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

आकाशगङ्गा

Billions and Billions of Planets